स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न गृहको अनुरोध
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही...