यार्सा टिप्न रोक : राजस्व प्रभावित
मनाङ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ । यार्सागुम्बा टिप्ने मौसम शुरु...