विदेशबाट फर्किएका नमूना सङ्कलान शुरु, १४६ निगरानीमा
भक्तपुर । भक्तपुरका नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल १४६ जनाको...