कोरोना नियन्त्रण तथा उपचार कोषमा एक लाख
पोखरा । युनाइटेड क्लब, पोखराले गण्डकी प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख प्रदान गरेको छ । क्लबका अध्यक्ष लालकाजी गुरुङले क्लबले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य,...