‘मेरो जीवन तिमीसँग जोडिएको छ’ लेख्दै चीनबाट गयो ८ टन सामग्रीसहित तेस्रो टोली इटाली
काठमाडौँ । चीनले स्वास्थ्य विज्ञसहितको तेस्रो टोली इटाली पठाएको छ। बुधवार पूर्वी चीनको पुजिन प्रान्तबाट इटालीका लागि उडेको १४ स्वास्थ्य विज्ञसहितको टोली सोही दिन नै इटाली पुगेको छ। टोलीमा फुजिनस्थित...