लकडाउनको उल्लंघन गर्दै कन्टेनरमा लुकेर आएका ५२ जना पक्राउ
वीरगञ्ज । लकडाउनको उल्लंघन गर्दे नेपालका विभिन्न शहरबाट कन्टेनरमा लुकी वीरगञ्ज भित्रिएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा, पर्सा र रौतहटका बासीन्दा रहेको प्रहरीले जनाएको छ...