१६ फाल्गुन २०७६, शुक्रबार
रेल्वे कम्पनीका लागि २ सय २६ कर्मचारी थपिँदै
काठमाडौं । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ । रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न...