१६ फाल्गुन २०७६, शुक्रबार
विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको कुरा बताएका छन् । आज...