रवीन्द्र अधिकारीको त्यो अधुरो वाचा…
काठमाडौं । ‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४:०० बजे मन्त्रालयमै भेट्ने कार्यक्रम थियो, तर...