जेलबाट छुट्नासाथ महरालाई प्रचण्डको फोन
काठमाडौं । बलात्कार मुद्धामा सफाई पाएका निवर्तमान कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै अध्यक्ष प्रचण्डले फोन गरेर महरालाई...