सुदूरपश्चिमका ७५ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड सेवा
डोटी । सुदूरपश्चिमका ८८ स्थानीय तहहरूमध्ये ७५ स्थानीय तहमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सुरु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह...