मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ : पूर्वराष्ट्रपति
दमौली । पूर्वराष्ट्रपति डा.रामवरण यादवले तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज मानहुँकोटको अवलोकन भ्रमण गर्दै पूर्वराष्ट्रपति यादवले मानहुँकोटको ऐतिहासिक महत्व रहेकाले यसको...