एकीकृत जाँचचौकीको शुभारम्भ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबार र उनका भारतीय...