चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै
चितवन । राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण...