बालुवाटार बोलाएर उपसभामुखलाई नेकपा सचिवालयको निर्णय सुनाइयो, पत्र दिइएन
काठमाडौं । प्रतिनिधिसभा सञ्चालनको तयारी गरेकी उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णय आधिकारिक रुपमा जानकारी गराइएको छ । नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल,...