रासायनिक आक्रमणमा असद जिम्मेवार रहेका टर्कीको दावी
इस्तानबुल(एजेन्सी) । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले मङ्गलबार सिरियामा भएको शङ्कास्पद रासायनिक हतियार आक्रमणमा सिरियाली सरकारको हात रहेको बताएका छन् । एर्डोगानले सिरियाली राष्ट्रपति बसर अल असदलाई ‘हत्यारा’ भएको दाबी...