उपनिर्वाचनमा म्यानमारको सत्ताधारी दल एनएलडीको बहुमत
याङगोन(एजेन्सी)। प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको दल ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) ले संसदमा खाली १९ सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा झन्डै आधा सदस्य विजय गराउन सफल भएको यहाँको निर्वाचन...