एक पार्टीको बहुमत नआउन्जेल अस्थीर राजनीति
पोखरा। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देशमा बढ्दै गएको विकृतिको अन्त्यका लागि तीनै तहको निर्वाचन अपरिहार्य भएको बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै...