बेलायती महारानीबाट प्रधानमन्त्रीलाई ब्रेक्जिट प्रक्रिया शुरू गर्न अख्तियार प्रदान
लण्डन(एजेन्सी) । बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा हस्ताक्षर गरेकी छन् । गत बर्ष भएको जनमतसङ्ग्रहको...