मधेसी मोर्चाले जनताको साथ पाउँदैनः ओली
नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मुलुकमा द्वेष, विग्रह र द्वन्द्व फैलाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत मंगलवार नेपालगंजमा आयोजित आमसभालाई सम्बोधन...