प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन् ।सामाजिक सञ्जालमार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् । बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्,...