‘हाम्रो राजनीति केवल सत्ता बदल्ने होइन, सुरक्षाको अनुभूति दिने राजनीति हो’-ओली
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केवल सत्ता बदल्ने राजनीति मात्रै नभई जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति रहेको बताएका छन् । शनिवार एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई...