झलनाथ खनाललाई डल्लु पुगे नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भेट्न पुगेका छन् । डल्लुस्थित खनाल निवासमा अहिले दुई नेताबीच भेट भइरहेको छ...