बाह्य शक्तिले हिन्दु राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको ‘प्रचण्ड’को आशंका
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनको बहस चलिरहेको बेला बाह्य शक्तिले हिन्दु राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गरेको छ । आज ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा...