फागु पूर्णिमाका अवसरमा महासंघमा फागु विशेष कार्यक्रम
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले फागु पूर्णिमा-होली पर्वका अवसरमा महासंघ सचिवालय टेकु काठमाडौँमा फागु विशेष शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शुभकामना व्यक्त गर्दे महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले...