एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो बजेट : सांसद रिजाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए। प्रतिनिधि सभाको...