नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिसकेका छन् । प्रतिवेदनमाथि नेताहरुले...