संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ। सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलित कार्यदलको बिहीबार बसेको बैठकले यस्तो...