‘प्रचण्ड’ले भने-विभाजित माओवादीहरू एकता प्रक्रियामा छन्
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल...