काँग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौँ : राजेन्द्र लिङ्देन
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई काँग्रेस, एमाले र माओवादीले बन्धक बनाएको आरोप लगाएका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठूला दलले देशलाई बन्धक बनाएको भन्दै...