यो सरकार बिचौलियाले बनाएको हो, अब भ्रष्टाचार बढ्छ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले...