राष्ट्रिय सभा बैठक : प्रधानमन्त्रीले लिखित र मन्त्रीहरूले दिए मौखिक प्रश्नको उत्तर (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४०...