माओवादीले भन्यो-लेखा समिति सभापतिले पदको दुरुपयोग गर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युतको बक्यौता नगर्ने व्यापारीबीच रहस्यमय ढंगले भेट भएको सूचना आएको दाबी गरेका छन् । प्रतिनिधि सभाको...