जसपाले सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस्तै...