पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित...