सांसदले मन्त्री र कर्मचारीको ढोकामा आत्मसम्मान गिराए सांसद पाण्डे
काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले बजेट पहुँचको आधारमा विनियोजन भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय...