आजदेखि ‘श्रमाधान रोजगार मेला’, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौँ । आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सुरुवात गर्ने भएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल...