कामको गति बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका छन् । आज बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मन्त्रीहरुलाई आफ्नो सम्पूर्ण क्षमता...