११ फाल्गुन २०८०, शुक्रबार
दूध किसानलाई सांसद विकासको कोषको रकमबाट भुक्तानी दिन माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपककुमार सिंहले दूध किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विकास कोषको रकम भएपनि किसानलाई भुक्तानी गर्न माग...