माइतीघरबाट डा.केसीसहित सात प्रदर्शनकारी पक्राउ
काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आन्दोलन गर्दै आइरहेका डा.गोविन्द केसीसहित सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार काठमाडौँको माइतीघरमा सशस्त्र द्वन्द्वका पीडितलाई न्याय एवम् सम्पूर्ण...