आफ्नो तलब भत्ताबाट सांसद आचार्यद्वारा निर्वाचन क्षेत्रमा कम्बल वितरण
काठमाडौँ। कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्य शितलहरबाट कठ्याङ्ग्रिएका २५५ परिवारलाई कम्बल बाँडेका छन्। आफ्नो तलब भत्ताको रकमले निर्वाचन क्षेत्र मोरङ-६ (क) को ५ र बुढीगंगा-७ का...