स्वास्थ्यमन्त्री र युएनका आवासीय संयोजकबीच शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर-हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य...