संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता हुन्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन एक हप्ता भित्र संसदमा दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको प्रशिक्षण...