‘देश विकास र अर्थतन्त्रको सुधारका लागि कुनै कसर बाँकी राख्दिन’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजनाको आज राजधानीमा उद्घाटन गर्दै उनले यस्तो बताएका...