प्रधानमन्त्री डराएपनि नागरिकलाई डराउन दिन भएन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकको आर्थिक अवस्थालाई लिएर नागरिकलाई डराउन दिन नहुने बताएका छन् । तर आर्थिक अवस्था ठीक छैन भनेर प्रधानमन्त्री आफैँ भने डराउनु पर्ने उनले...