राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा...