लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ, एक जना फरार
काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ...