ढोकाले पल्टेर लाग्दा बालिकाको मृत्यु
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि-१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ। स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही...