सिट बाँडफाँट यथाशीघ्र गर्न कार्यदललाई निर्देशन
काठमाडौँ । सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदललाई यथाशीघ्र काम पूरा गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकले गठबन्धन दलबीच आगामी...