सप्तकोसीको बाढी सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (बाढी पूर्वानुमान बुलेटिनसहित)
काठमाडौँ । सप्तकोसी र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । देशभरको बाढीको अवस्थाबारे...